logo
  • शनिबार, कार्तिक १ २०८३

स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु


  • बिहिबार, असार ५ २०८२

स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
, ०४ असार

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो सिद्धार्थनगर नगरपालिका १ स्थित अको पार्क९स्विमिङ पुलमा० मा पौडी खेल्ने क्रममा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend