बुटवल, पुस ६ लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीमा २०२५ को प्रथम हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ। आठ दिनसम्म चलेको उक्त प्रदर्शनीले चिनियाँ एनिमेटेड फिल्मलाई माध्यम बनाउँदै नेपालका तीन विश्वविद्यालयमा सांस्कृतिक आदान–प्रदान, आपसी सिकाइ र संवादलाई प्रवर्द्धन गरेको आयोजकले जनाएको छ। प्रदर्शनीमा न्यु गड्सस् याङ जियान, ह्वाइट स्नेक र लेजन्ड्स अफ हेइ २ सहित तीन चर्चित एनिमेटेड फिचर फिल्म प्रदर्शन गरियो।...
Hamro Future
काठमाडौँ । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा चिनीको सहज आपूर्ति, बजार मूल्यको स्थिरता...
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend