logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवल ब्याडमिन्टन क्लबको अध्यक्षमा  नेपाल


  • आइतबार, भाद्र १ २०८२

बुटवल , भदै १
बुटवल ब्याडमिन्टन क्लबको सातौँ वार्षिक साधारण सभा तथा छौठौं अधिवेशनबाट  बुटवलमा सम्पन्न भएको छ । उक्त  अधिवेशनबाट अध्यक्ष नलराज नेपाल  निर्वाचित भएका  छन्  भने प्रथम उपाध्यक्ष  तुल्सिराम भट्टराई (शम्भू)  द्वितीय उपाध्यक्ष  दल बहादुर क्षेत्री ,तृतीय उपाध्यक्ष भानु के सी  निर्वाचित  भएको  निर्वाचन समितिले  जनाएको छ । यस्तै सचिव  राजु खरेल कोषाध्यक्षमा  बाबुराम पाठक , सह सचिव  टिका पन्थी, सह कोषाध्यक्ष नर बहादुर श्रीस  निर्वाचन भएका छन्।


सदस्यहरूमा गणेश रायमाझी , छविलाल खत्री , गोकर्ण पाण्डे , यम बहादुर श्रीस , ललित पाण्डे , जीवन गौतम र कृष्ण बराल  निर्वाचित भएका छन् । यस अधि अधिवेशनको  बुटवल  नगरपालिका मेयर खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend