logo
  • शनिबार, कार्तिक १ २०८३

मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्णकाे नाम सिफारिस


  • सोमबार, कार्तिक २५ २०८२

काठमाडाैँ । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

उनका अनुसार सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि  राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend