logo
  • शुक्रबार, असोज ३० २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज निरन्तर


  • बिहिबार, कार्तिक २१ २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (कात्तिक २०) पनि बस्दै छ । लामो समयदेखि जारी केन्द्रीय समिति बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम अझै सकिएको छैन ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, अझै तीन दिनजति बैठक बस्नेछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्नेछ ।

बैठकमा राष्ट्रिय निर्वाचन, पार्टीको महाधिवेशन, संसद् पुनर्स्थापनालगायत समसामयिक, राजनीतिक विचार नेताहरूले राखिरहेका छन् । न्युज एजेन्सी नेपाल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend