logo
  • शनिबार, कार्तिक १ २०८३

नवरात्रको छैटौँ दिनसः आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै


  • आइतबार, असोज १२ २०८२

काठमाडौँ । बडा दशैअन्तर्गत नवरात्रको छैटौँ दिन आज आइतबार घर–घरमा कात्यायनी माताको पूजा गरिदैछ । आजका दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend