logo
  • शनिबार, कार्तिक १ २०८३

रुकुम–पूर्व र बागलुङको सीमामा भूकम्पको धक्का


  • बुधबार, असोज १ २०८२

बुटवल । पश्च्मि नेपालको रुकुम–पूर्व र बागलुङ जिल्लाको सीमा नजिकैको पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ८ बजेर २५ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सो क्षेत्र र आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। यद्यपि, यसबाट कुनै ठुलो क्षति भएको खबर भने आएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend