logo
  • शनिबार, कार्तिक १ २०८३

भाटभटेनीमा आइक्रिम चोरी गर्ने शिक्षकलाई कालिका माविले गर्यो निष्काशन


  • शनिबार, भाद्र २८ २०८२

बुटवल । जेनजी समूहको आन्दोलनको क्रममा भाटभटेनीको सामान चोरी गर्ने शिक्षक शिव शंकर शुक्लालाई कालिका मानवज्ञान माविले निष्काशन गरेको छ।

विद्यालयका प्राध्यानाध्यापक दिनेश थापाले एक विज्ञप्ति जारी चोरीमा संलग्न भएको पाइएपछि विद्यालयबाट निश्काष्न गरिएको जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend