logo
  • शनिबार, कार्तिक १ २०८३

रुसी सेनामा भर्ति भएका गण्डकीका तीन युवाको मृत्यु


  • मंगलबार, मंसिर १९ २०८०

पोखरा ।

रुसी सेनामा भर्ना भएर युक्रेन विरुद्ध लडेका गण्डकीका ३ युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कास्कीका देवान राइ, गोरखाका सन्दिप थपलिया र स्याङजाका पितम कार्कीको मृत्यु भएको हो ।

उनीहरु अबैध बाटोबाट रुसी सेनामा भर्ना भएका थिए । परम्परागत रुपमा रहेको सम्झौता बाहेकका देशमा कुनै देशको राष्ट्रिय सेनामा भर्ना हुन पाइँदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend