३ भदौं, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका फर्केका छन् ।राष्ट्रपति पौडेलले महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा नियमित परीक्षण गराएका हुन् ।
आइतबार बिहान मुटुको परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल गई फर्किसकेको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।मुटुको उपचारका लागि झण्डै दुई साता अस्पताल भर्ना भई राष्ट्रपति पौडेल १३ असारमा डिस्चार्ज भएका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend