logo
  • शुक्रबार, असोज ३० २०८३

दलित मुक्तिमोर्चा बुटबल उपमहानगरको अध्यक्षमा राजेन्द्र गहतराज


  • आइतबार, भाद्र ३ २०८०

बुटवल ।

नेपाल दलित मुक्तिमोर्चा बुटबल उपमहानगर पालिकाको दोस्रो नगर भेला सम्पन्न भएको छ । भेलाले राजेन्द्र गहतराजको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्ष शान्ता दर्जी उपाध्यक्ष सम्भु बिक, सचिव सर्बेस हिताङ्ग, सहसचिव बेल बहादुर गैरे, कोषाध्यक्ष सरिता बिश्वकर्मा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सोभाखर नेपाली, अनिता दर्जी, गोबिन्द बराल, मन माया बिक, निरु बिक, सालिकराम परियार, मीन बुढाथोकी, मान बहादुर बिक, सुजन खाती चिजा बिश्वकर्मा, मनिस रसाइली, किष्ण नेपाली, जङ्ग बहादुर सुनार, अमर बिक, मनोज गैरे, मन माया बिक, पुस्पा बिक, प्रजवल बिक, जहर सिह बिक, कमला बिक, मन्जु नेपाली, दुर्गा बहादुर बिक र थप पहिलो बैठकबाट दुई जना मनोनीत गरि ३१ सदस्य रहेको छ ।

सान्ता दर्जी स्वागत मन्तव्य, फेक्यासन ईन्चार्ज दिपा बिक दलित मुक्तिमोर्चा रूपन्देहीका जिल्ला सयोजक ध्रुब लामगादे उपस्थितमा भेला सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend