logo
  • शुक्रबार, असोज ३० २०८३

लायन्स  क्लब अफ बुटवल मेघा मेट्रोसिटी नाइट कार्यक्रम


  • शुक्रबार, मंसिर १४ २०८१

बुटवल, मङ्सिर  १४
लायन्स वल्क अफ बुटवल  मेघा मेट्रोसिटी नाइट कार्यक्रम बुटवल  सम्पन्न  भएको छ  ।
क्लब  वार्षिक   अन्तर्गत  भएको मेघा  मेट्रोसिटी नाइटको अध्यक्ष  लायन गोपाल खरेल गरेका थिए ।
सो अवसरमा  प्रमुख अतिथि  ३२५ पी नेपालका गभर्नर लायन  पुरुषोत्तम भक्त प्रधानाङ्गले  लायन्सक्लब सामाजिक क्षेत्र वर्षेदेखि लागेको भन्दै  लायन्स क्लब  अफ बुटवल मेट्रोसिटीले सामाजिक  उद्धरदाहित्व अन्तर्गत  उकृष्ट काम गरेको बताए ।
कार्यक्रममा  ३२५ पी नेपालका निवर्तमान अध्यक्ष लायन अर्जुनमान सुजै, प्रथम उपाध्यक्ष लायन बालाराम भट्टराई ,सचिव लायन माधव खनाल , कोषाध्यक्ष लायन प्रकाश कुमार श्रेष्ठ , क्लबका स्थापक अध्यक्ष  लायन विनोद सुवेदी पूर्व अध्यक्षहरू लायन उमानाथ अधिकारी, लायन नवराज बन्जाडे, लायन राम प्रसाद बेलबासे निवर्तमान अध्यक्ष लायन इन्जिनियर गोविन्द लामिछाने  नहरपुर माविका प्रअ धनेश्वर गौतम , क्लबका मार्केटिङ  डाईक्टेर  ध्रब  प्रसाद कोइराला लगायत बोल्दै   क्लब लाई  सामाजिक बनाउनु  पर्नेमा जोड दिएका थिए ।
सो अवसर कार्यक्रम शिक्षाको लागि अभिभावकत्व  कार्यक्रम लायन्स क्लव अफ बुटवल मेट्रो सिटी अक्षयकोषबाट  २ लाख ५०००० बराबरको बार्षिक व्याजबाट बुटवलको नरपुर माविका ३ जना विद्यार्थीहरुलाइ प्राथमिक तहदेखि १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च बेहोर्ने गरी चेक हस्तान्तरण  गरिएको थियो ।सोही अवसरमा पर्यावरणको क्षेत्रमा काम गर्ने सर्प रेस्कुवर विशाल पाण्डेलाई सम्मान  गरिएको थियो । भनेक्लबको डाइरेक्टरकी विमोचन  साथै क्लबको टिसर्ट सार्वजनिक  गरिएको कार्यक्रम संयोजक लायन  प्रथम उपाध्यक्ष दिवाकर पौडेल जानकारी दिए । कार्यक्रमको संचालन  सचिव मनोज गौतमले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend