logo
  • शुक्रबार, असोज ३० २०८३

माछापपुच्छ्रे बचत तथा श्रmण सहकारी सस्थाको पदस्थापन


  • सोमबार, पुष २३ २०८०

बुटवल, पुस २३

बुटवलस्थीत माछापपुच्छ्रे बचत तथा श्रmण सहकारी सस्थाको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
१६ औ बार्षीक साधारण सभा तथा सातौ अबिधेशनबाट निर्बाचीत कार्यसमीतीलाई निर्बाचन मण्डलका अध्यक्ष डिल्लीनारायण पाण्डेले सपथग्रहण गराउनु भएको हो । सपथ ग्रहणमा संयोजक पाण्डेले सहकारीताको भाबना र मर्म अनुसार काम गर्न र बचत कर्ताको पैशालाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।
यस सहकारीको कार्यसमीती को अध्यक्षमा डा अनन्तगोपाल सिह उपाध्यक्ष गुनाराम घिमीरे सचीबमा बिर बहादुर क्षेत्री, कोषाध्यक्षमा नारायण सापकोटा लगायत बिभीन्न समीती तथा उपसमीती गरी २९ सदस्यीय कार्यसमीती रहेको छ । बुटवलको योगीकुटीमा स्थापित यो संस्था बुटवल सेरोफेरोका ८२५ जना सदस्य रहेको छ । यस संस्थामा कुल पुंजी ७ करोड ९० लाख ८७ हजार रहेको छ । हालसम्म लगानी ६ करोड ४३ लाख ३५ हजार लगानी रहेको छ। शेयर १ करोड ३० लाख ६० हजार रहेको संस्थाका प्रबन्धक दिनेश रेग्मीले जानकारी दिनुभयो ।कार्यक्रम निर्बाचन मण्डलका सदस्य डा नारायण प्रशाद पन्थले सहजीकरण गर्नुभएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend