logo
  • शुक्रबार, असोज ३० २०८३

लायन्स क्लब  अफ बुटवल सोट्रलद्धरा भूकम्प पीडितहरूलाई राहत सामाग्री प्रदान 


  • शुक्रबार, कार्तिक २४ २०८०

बुटवल कार्तिक २३ ।
लायन्स  क्लब  अफ बुटवल सोट्रलले  भूकम्प पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ । जाजरकोट  जिल्लाको खलङ्गामा पुगेर स्थानीय जनप्रतिनिधि,जिल्ला प्रहरी कार्यालय  डिएसपी  सन्तोष रोकायको समन्वयमा  भूकम्पबाट पीडित  स्थानीयहरूलाई राहत सामाग्री प्रदान गरेकीको छ । यहाँ गत शुक्रवार राती आएको  भूकम्पबाट जाजरकोटमा  ठुलो जनधनको क्षति भएको थियो
क्लबका अध्यक्ष बल बहादुर गोदार (बाल्दार ) पूर्व अध्यक्ष जे.डी. वरासी, कोषाध्यक्ष कृष्ण प्रसाद घिमिरे,सह कोषाध्यक्ष काशीराम पोख्रेल सदस्य केशव पोख्रेल लगायत टोलीले  राहत सामाग्री प्रदान गरेको  थियो। क्लबका अध्यक्ष बल बहादुर  गोदार ( बाल्दर) ब्लकेट, न्यानो कपडा,चामल,चिउरा,चाउचाउ लगायतका सामाग्री  प्रदान गरेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend