logo
  • शनिबार, कार्तिक १ २०८३

उत्तर कोरिया र रुसबीच सैन्य सहयोगबारे छलफल


  • शुक्रबार, साउन १२ २०८०

प्योङयाङ  ।

उत्तरी कोरियाली राष्ट्रपति किम जोङ र रुसी रक्षा मन्त्री बिचको भेटवार्तामा भेटेर सैन्य सहयोगका विषयमा छलफल भएको छ । उत्तर कोरियाली नेता किम जोङले कोरियाली युद्धको वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुसी रक्षामन्त्री सर्गेई शोइगु र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डललाई प्योङयाङमा भेटेका थिए ।

किम शोइगु राष्ट्रिय रक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी आपसी सरोकारका मामिलाहरूमाू सहमत भए । दुई नेताबीच सैन्य सहयोगका विषयमा पनि छलफल भएको थियो ।

बैठकपछि किमले शोइगुलाई हतियार प्रदर्शनीमा पनि लगे, जहाँ उत्तर कोरियाका केही नयाँ हतियारहरू प्रदर्शनी गरिएको थियो । किमले सोइगुलाई देशको सैन्य क्षमता विस्तार गर्ने राष्ट्रिय योजनाबारे जानकारी गराएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend