logo
  • शनिबार, कार्तिक १ २०८३

रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो


  • बिहिबार, कार्तिक २१ २०८२

बुटवल , कार्तिक  २९
सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि  आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश द्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुन लागेको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । रविको  मुद्दा  तिन नम्बरमा रहेकोले आज उक्त मुद्दा  बहस गर्नको  दिउसो तिर हुने   बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend