logo
  • शुक्रबार, असोज ३० २०८३

देउवा दम्पती थप उपचारको लागि सिंगापुर प्रस्थान


  • मंगलबार, कार्तिक १२ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान गर्न गरेका छन् । उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर प्रस्थान गरेकी छन् ।

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका थिए ।

नेपाली सेनाको अस्पतालमा उपचार भएको थियो । तर थप उपचारका लागि भन्दै देउवा दम्पती गएराती ११ बजेको विमानमा सिंगापुर गएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend