logo
  • शुक्रबार, असोज ३० २०८३

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले के के निर्णय गर्यों?


  • शुक्रबार, असोज १० २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सॅातौ पूर्ण बैठक यी निर्णय गर्दै सम्पन्न भएको छ ।

विहिबार र शुक्रवार बसेको बैठकले अध्यक्ष पुष्पकमल दहाल प्रचण्डकै नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

बेठकका निर्णयहरू:

* केन्द्रिय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।

* पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने ।

* नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । सॅस्कार, कार्यशैलि र चालचलन सम्बन्धि निति बनाउने ।

* जेन-जिलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागि गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।

* आईटि कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।

* अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।

* विभिन्न बिचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend