logo
  • शनिबार, कार्तिक १ २०८३

जेनजी आन्दोलनबाट भएको क्षतिको खुद्रा किराना व्यावसायीद्धार दुख प्रकट 


  • शुक्रबार, भाद्र २७ २०८२

बुटवल, भदै २७
जेन जी आन्दोलनका कारण भदौ २३ र २४ गतेदेखि देशका विभिन्न ठाउँमा भएको तोडफोड  तथा जनधनको क्षतिको  खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीले गहिरो दुख व्यक्त  गरेको छ । सङ्घका अध्यक्ष  महेन्द्र प्रसाद पोखरेलले  आज एक प्रेस विज्ञप्ति जारी गर्दै युवाहरूले देखाएको  चाहना अनुसार देशमा सुशासन कायम हुनुपर्ने उल्लेख गरेका छन् । उनले  सुशासन सँगै पेसा व्यवसाय गर्ने वातावरण तयार गर्नको लागि आग्रह गरेका छन् । साथै प्रेस विज्ञप्तिमा देशको  विषम परिस्थितिमा  बजार काला बजारी हुने सक्ने भएकोले त्यसबाट साना व्यावसायिक उपभोक्तालाई समेत असर पर्ने भएकोले सम्बन्धित  निकायलाई ध्यानाकर्षण  गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend