logo
  • शुक्रबार, असोज ३० २०८३

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै


  • बिहिबार, भाद्र १९ २०८२

१९ भदौ, काठमाडौं । दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज जनाएको छ ,

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
बैठक विधान महाधिवेशनमै केन्द्रित हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

एमालेको विधान महाधिवेशन भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend