काठमाडौ असार ८
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ सुरु भएको बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ । नेपाली काँग्रस अहिले सत्रामा रहेको छ।
बूढानीलकण्ठस्थित निवासमा शुक्रबार बिहान सुरु मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा संसदमा रहेका विभिन्न विधेयक, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन्।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend