काठमाडौ, असार २९ ,
काठमाडौं । नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज ९आइतबार० हुँदैछ ।
तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा दिउँसो ३ बजे हुने भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरू र सदस्यहरूलाई बोलाइएको केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।भेलामा पार्टीको आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा छलफल हुनेछ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend