logo
  • शनिबार, कार्तिक १ २०८३

बुटवल  नारायण गढ सडक भासियाे , दिउँसो बाट यातायात  संचालन हुने 


  • बुधबार, असार २५ २०८२

बुटवल ।असार  २५।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-नारायाणगढ सडक गयरातीदेखि अवरुद्ध भएको छ । नारायणघाट-बुटवल सडक योजना कार्यालयका अनुसार दाउन्नेदेखि बर्दघाटतर्फ खुर्साने खोला नजिकै पहिरोले सडक बगाउँदा पूर्ण रुपमा अवरुद्ध बनेको हो ।सवारी साधान विच बाटाेमा राेकिएका छन् ।
वर्षाका कारण सडकको केही भाग बगाएको हुँदा मर्मतको काम जारी रहेको र त्यस अवधिसम्म सडक पूर्ण रुपमा अवरुद्ध हुने आयोजनाले जनाएको छ । आयाेजना जारी गरेकाे सुचना  मर्मत कार्य  जारी रहेकाे उल्लेख गर्दे दिउँसो देखि दुई  तर्फि रुपमा संचालन हुने गरि काम भईरहेकाे  जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend