logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनी प्रदेश सभामा बजेटमाथि समूहगत छलफल जारी


  • बुधबार, असार १८ २०८२

बुटवल, असार १८ लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको १६ औँ बैठक सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०८२र०८३ को बजेटका विभिन्न शीर्षकहरूमाथि समूहगत छलफल जारी छ ।
छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा सुझावहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची रहेको छ ।‘आर्थिक वर्ष २०८२र०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अन्तर्गतका विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायका शीर्षकहरूमा केन्द्रित रहेर समूहगत छलफल भइरहेको हो ।आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० सहितका दलका प्रदेशसभा सदस्यहरू सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend