बुटवल वैशाख ५
लायन्स क्लब अफ बुटवल युनिटको अध्यक्षमा सिए निरञ्जन गौतम निर्वाचित भएका छन् ।
बुटवलमा भएको प्रथम अधिवेशनबाट गौतम वर्ष २०२५।२६ को लागि अध्यक्षमा सर्व सम्वत् चयन भएका हुन् ।
जसको प्रथम उपाध्यक्षमा सुरेस बेल्वासे, दितीय उपाध्यक्ष अनिल खनाल तृतीयमा उपाध्यक्ष प्रकाश तिवारी चयन भएका छन्।यस्तै सचिव दीपेन्द्र पोखरेल ,कोषाध्यक्षमा राम प्रसाद घिमिरे चयन भएका छन्।अध्यक्ष गौतमले लायन्सको मर्म अनुसार लायन्स क्लब अफ बुटवल युनिटको गरिमा थप वृद्धि गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend