बुटवल , माघ २९
प्रेस चौतारी नेपाल, रुपन्देहीको २६ औं साधारण सभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ। बुटवलमा भएको साधारण सभा तथा अधिवेशनले भगवती पाण्डेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। यसअघि पाण्डेले उपाध्यक्षको थिईन्
चौतारीको रुपन्देही जिल्ला उपाध्यक्षमा केशव भण्डारी, उपाध्यक्ष ९महिला० मा वसन्ती आचार्य (छायाँ पन्थ), सचिवमा विष्णु घिमिरे, सहसचिव (खुल्ला)मा प्रतीक पौडेल, सह–सचिव (समावेशी) मा सत्यनारायण मानन्धर र कोषाध्यक्षमा एलिना आचार्य रहेका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend