logo
  • आइतबार, कार्तिक २ २०८३

मेगा सर्भिस क्याम्प सुरु


  • बुधबार, मंसिर ५ २०८१

बुटवल । नेपालको लागि भारतबेन्ज गाडीको आधिकारिक बिक्रेता ओम्नी मोटर्स प्रालिले  मङ्सिर  ५ गते देखि मङ्सिर  १४ गते सम्म मेगा सर्भिस क्याम्प २०२४ सुरु गरेको छ ।

ग्राहकको मागलाई मध्यनजर गर्दै यही ५ गते देखि १४ गतेसम्म देशभरका वर्कसपहरूबाट स्पेयर पार्ट्समा ५० प्रतिशत, लुब्रिकेन्टमा ३० प्रतिशत, र  लेबरमा २० प्रतिशतसम्म छुटको अफर ल्याएको कम्पनीका कस्टुमर सर्भिस प्रमुख  सुमन धमलाले जानकारी  दिए ।नेपालमा २०१४ बाट सुरु भएको एस कम्पनीले देशभर भारतबेन्ज  ब्रान्डको ट्रक र टिप्पर बिक्री वितरण गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend