logo
  • शनिबार, कार्तिक १ २०८३

खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीद्धरा  क्यान्सर रोग पीडितलाई सहयोग 


  • आइतबार, भाद्र २ २०८१

बुटवल , भदै  २
खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देही द्वारा लक्ष्मी नगरमा व्यवसाय गर्दै आउनुभएका विष्णुबहादुर कार्की क्षेत्री क्यान्सर रोगबाट पीडितलाई आर्थिक सहयोग गरिएको छ ।
व्यवसायीलाई संस्थाका अध्यक्ष महेन्द्रप्रसाद पोखरेल, निवर्तमान अध्यक्ष  मोहन बस्याल  पूर्व अध्यक्ष ज्ञानु न्यौपाने  सल्लाहकार ,जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यको  रोबरमा सहयोग स्वरूप चेक हस्तान्तरण गरिएको छ । संस्थाले क्यान्सर रोगीलाई उपचार केही आर्थिक टेक पुराउने उदेस्यले उक्त रकम प्रदान  गरेको हो ।सङ्घले  विगतमा पनि  सहयोग तथा सामाजिक कार्यहरू गर्दै आइरहेको  संस्थाका कुलचन्द्र  गौतमले  जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend