logo
  • शनिबार, कार्तिक १ २०८३

गुगल प्ले स्टोरबाट हरायो ई-सेवा, यस्तो छ कारण


  • मंगलबार, साउन २२ २०८१

काठमाडौं । गुगल प्लेस्टोबाट ई-सेवा एप हटेको छ । सिस्टम अपडेटको काम भइरहेकाले अस्थायी रूपमा प्ले स्टोरमा हटाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डाउनलोड भइसकेको एपमा भने कुनै समस्या हुने छैन ।

‘ई-सेवा प्रालिबाट ई-सेवा लिमिटेडमा परिणत भएसँगै गुगल प्लेस्टोर र डेटा युनिभसल नम्बरिङ सिस्टममा अपडेट हुने क्रममा रहेको छ । अपडेट गर्ने क्रममा रहेको छ । ई-सेवा एप अस्थयीरूपमा प्लेस्टोरमा उपलब्ध नभएको तथा अहिले डाउनलोड भइसकेको इसेवा एपहरुलाई केही असर नपर्ने’, ई-सेवाले सूचनामार्फत् जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend