बुटवल । रुपन्देहीको तिलोत्तमा९१५ पत्थर डाँडामा सोमबार दिउँसो कार क्रेनसँग ठोक्एिर मृत्यु भएको घटनामा चालक प्रहरीले छाडेको भन्दै ह्युम धी गूरुड राष्ट्रिय परिषद् आपत्ति प्रकट गरेको छ ।बा च १५ नम्बरको कार चलाई
भैरहवाबाट फक्रने क्रममा पत्थर डाँडामा ना १ क ४३६४ नम्बरको क्रेन चालक भारत महाराज निवासी अव्दुल लाह खान ब्याक गर्दा कार चालक बुटवल ९ निवासी ६७ वर्षका दुर्गा बहादुर गुरुङको मृत्यु भएको आरोप परिषद्ले जनाएको छ । परिषद् एक प्रेस विज्ञप्ति जारी गर्दे क्रेन चालको गल्ती देखिएको मृतक आफन्त कानुन वमोजिन क्षतिर्पुि दिनकाmे जोड दार माग गरेको परिषद् केन्द्रीय अनुगमन तथा निर्देशन समितिका धन बहादुर गुरुङ , लुम्बिनी प्रदेश अध्यक्ष झडप बहादुर गूरुड ,आदिवासी जनजाति महासघका लुम्बिनी प्रदेश अध्यक्ष दीपक गुरुङ लगायतले हस्ताक्षर गर्दे विज्ञप्ति जारी गरेका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend