बुटवल , २१
दुई हप्ता देखि भैरहवामा आएर बसेका पुर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वार्ड ७ मा रहेकाे निलकण्ठ बाबाधाम मन्दिरमा पुजा गरेका छन्।
पुस १ गतेवाट शुरु भएकाे शिवशक्ति ११ अतिरुद्री महायज्ञमा आज पुर्व राजाले पुजा गरेका हुन्।
साे अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरुले राजा आउ देश वचाउँ भन्ने नारा लागएका थिए । भने पुवराजालाइ मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए।
पुस ९ गते भैरहवामा परिवार सहित आएका पुर्वराजा यसअघि नवलपरासी बर्दधाट रहकाे मन्दिरमा पनि पुजा गरेका थिए। भने उनलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दन समेत गरिएकाे थियौ ।