logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनी प्रदेशमा मन्त्रीमण्डल विस्तार



बुटवल , पुस ८
लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण  गरका छन्।
हिजाे नियुक्त  भएका मन्त्री हरु  कृष्णा  के सी र सराेज थापालाई अहिले प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।
केसीले सहरी विकास मन्त्रालय मन्त्री  र  थापालाई उधाेग तथा यातायात व्यावस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । केसी बाँके क्षेत्र  नम्बर  १ र  थापा प्युठान प्रदेशसभा २ मा  विजयी भएका  थिए।
लुम्बिनी प्रदेशमा यसअघि मुख्य मन्त्री सहित  ७ वाट मन्त्री रहेका थिए । आजवाट ९ वाट बनेका छन्
 नव नियुक्ति मन्त्रीहरुले बुटवलमा शपथ ग्रहण गरेपनि पदभार ग्रहण गर्न दाङ जाने छन्। लुम्बिनी प्रदेशमा १० मन्त्रालय मध्ये  बन मन्त्रालय मुख्य मन्त्रीले राखेका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend