बुटवल , पुस ८
लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरका छन्।
हिजो नियुक्त भएका मन्त्री हरु कृष्णा के सी र सरोज थापालाई अहिले प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।
केसीले सहरी विकास मन्त्रालय मन्त्री र थापालाई उधोग तथा यातायात व्यावस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । केसी बाँके क्षेत्र नम्बर १ र थापा प्युठान प्रदेशसभा २ मा विजयी भएका थिए।
लुम्बिनी प्रदेशमा यसअघि मुख्य मन्त्री सहित ७ वाट मन्त्री रहेका थिए । आजवाट ९ वाट बनेका छन्
नव नियुक्ति मन्त्रीहरुले बुटवलमा शपथ ग्रहण गरेपनि पदभार ग्रहण गर्न दाङ जाने छन्। लुम्बिनी प्रदेशमा १० मन्त्रालय मध्ये बन मन्त्रालय मुख्य मन्त्रीले राखेका छन्
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend