logo
  • शनिबार, कार्तिक १ २०८३

स्वतन्त्र पुतली-कविता


  • सोमबार, साउन २१ २०८१

स्वतन्त्र पुतली

कति सुन्दर पुतली समाउ भने उडि जाने हेरी बसु डुलि रहने ॥

स्वतन्त्रले उडेकी छिन पखेटा फिजाएर ।

नाजुक छन पखेटा हेर नसमाउ चुडिएला ॥

अंघ्यारो मा लुक्छिन उनी मिरमिरे घाममा डुल्छिन उनि ।

विश्वास राखेर उड्दैछिन चुम्न देउ आकाशलाई ।।

आकाश पनि खुसी भए झरी पारि दिए पुतलीको नाच मा ईन्द्रेणी हासिदिए …

– सुरभी श्रेष्ठ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend