बुटवल । लामो समयदेखि एसियन थाई फुडमा कार्यरत दीपक बास्तोलाले मातृभूमिलाई माया गर्ने नेपाली प्रति समर्पित गर्दै एक साथी नामको सङ्गतिको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
बुटवलकोको देवीनगर बस्ने बास्तोला एसियन थाई फुडको पश्चिमाञ्चल प्रमुखको रूपमा रहेको छन् उनको शब्द निकै राष्ट्रियता प्रति ओतप्रोत रहेको छ । नेपाली भूमि कर्म गर्न रुचि राख्नेहरूको लागि प्रेरणादायी शब्द बास्तोलाले उजागर गरेका छन् ।
उक्त म्युजिक भिडियोको छायाङ्कन एवं निर्देशन मनिष पन्तले गरेका छन् । भने शब्द बास्तोलाको रहेको छ । यसमा गोकुल न्यौपानेको स्वर र सौगात सायरको सङ्गीत रहेको छ ।यस्तै उक्त गीतमा सौरभ बास्तोला , सागर खनाल , टेक जिएमको उत्कृष्ट अभिनय गरेका छन् ।
भिडियो
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend