logo
  • शुक्रबार, असोज ३० २०८३

रास्वपाको केन्द्रिय सल्लाहकार परिषदमा बिष्णुहरि शर्मा मनोनित


  • सोमबार, बैशाख ७ २०८३

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सल्लाहकार परिषदमा बिष्णुहरी शर्मा मनोनित भएका छन् ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शर्मासहित जीवन प्रभा लामा, काभ्रे, मोती प्रसाद पंगाली, नवलपरासी पुर्व, हरिप्रसाद पाण्डे, भक्तपुर  मनोनित भएका हुन् ।

लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा लागेका शर्मा निर्वाचन भन्दा अघि रास्वपामा प्रवेश गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend