logo
  • शुक्रबार, असोज ३० २०८३

पाकिस्तान ए विरुद्ध ब्याटिङ गरेको नेपाललाई सुरुवाती झड्का


  • शुक्रबार, असार २९ २०८०

२९ असार, काठमाडौं ।

एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध पहिला ब्याटिङ थालेको छ । तर नेपालका दुबै ओपनर सस्तैमा आउट भएका छन् ।

ओपनर मोहमद शेख १२ र कुशल भुर्तेल १ रन बनाउँदै आउट भएका छन् ।भुर्तेल टिमको स्कोर १४ रन हुँदा सहबाज धानीको बलमा बोल्ड भएका हुन् ।

शेख पनि धानीकै बलमा मोहमद तयबको हातबाट क्याच भए ।साविक विजेता समेत रहेको पाकिस्तान ए सिनियर टिमबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा मैदान उत्रिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend