logo
  • शनिबार, कार्तिक १ २०८३

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश


  • आइतबार, मंसिर ८ २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईँका छोरा नीराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको प्रवक्ता अर्जुन कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend