काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा सुरु भएको बैठकले स्थायी कमिटी , पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारी विषयमा छलफल हुने जनाइएको छ । साथै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend