logo
  • शुक्रबार, असोज ३० २०८३

नेपाली कम्युनिस्ट पार्टीको  देउखुरीमा  एकता सन्देश सभा  हेर्नुहोस्  तस्बिरमा 


  • शनिबार, मंसिर १४ २०८२

बुटवल , मङ्सिर १३
नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा सुरु भएको छ। नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो ।
सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल,   वामदेव  गौतम , वर्षमान पुन लगायतका नेताहरू पुगेका छन्। विभिन्न  सांस्कृतिक समूह प्रस्तुति अहिले गरिरहेछन् ।  यसअघि  नेकपाले शुक्रवार धनगढीमा एकता सन्देश सभा गरेको थियो। घोषित कार्यक्रम अनुसार गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोसीको विराटनगरमा मङ्सिर १५ गते सभा हुने छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend