logo
  • शुक्रबार, असोज ३० २०८३

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको घट्यो


  • मंगलबार, साउन १६ २०८०

काठमाडौँ ।

भारतबाट पेट्रोल डिजेल र मटिट्तलेको मूल्य बढेर आएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मटिटतेलमा साढे सात रुपैयाँ बढेर आएको छ । त्यस्तै हवाइयन्धनमा साढे आठ बढेको छ । एलपीजीमा भने १०० रुपैयाँ घटेर आएको छ सोही अनुसार निगमले एलपीजीको मूल्य घटाउने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend