logo
  • शुक्रबार, असोज ३० २०८३

प्रेस चौतारी लगायो पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा ताला


  • आइतबार, साउन १४ २०८०

बुटवल ।

प्रेस चौतारीले पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा ताला लगाएका छ । पत्रकार महासंघले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आइतबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

महासंघको साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको र त्यस उपर आफुहरुले उजुरी दिँदा पनि महासंघ समस्या समाधानमा उदासिन भएकाले तालाबन्दी गर्नु परेको अध्यक्ष लक्ष्मण पौडेलले बताए । साथै प्रेस चौतारीले यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वम् पत्रकार महासंघ नै हुने चेतावनी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend