logo
  • शुक्रबार, असोज ३० २०८३

प्रदेश सरकार गठन र मन्त्रालय भागबन्डा विधिबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन


  • मंगलबार, साउन २६ २०८३

काठमाडौं । प्रदेश सरकारबारे भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नको लागि एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ५ बुँदे निर्देशन जारी गरेका छन्।

आज ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न भनेका हुन्।

सरकार गठन, मन्त्रालय बाँडफाँट र मन्त्रालय छनोटको आधार पनि दिएका छन्। सरकार गठन गर्दा सीट सङ्ख्यालाई मुख्य आधार बनाउन भनिएको छ।

दुई दलको सहकार्यले सङ्ख्या नपुगे आपसी सहमतिमा तेस्रो दल सहभागी गराएर मन्त्रालय बाँडफाँट गर्नुपर्ने पत्रमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend