logo
  • शुक्रबार, असोज ३० २०८३

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनको समीक्षासहित यी हुन् एजेन्डा


  • सोमबार, साउन ११ २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यही साउन १३ गते केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् ।

आचार्यका अनुसार बैठकका लागि पाँच एजेन्डा तय भएका छन् । बैठकमा महाधिवेशनको समग्र समीक्षा गर्ने कार्यसूची छ । त्यस्तै आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन एवं सांगठनिक व्यवस्थापन तथा मनोनयन र विविध विषयमा छलफल हुने कार्यसूची छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend