logo
  • शुक्रबार, असोज ३० २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश


  • शुक्रबार, जेष्ठ १ २०८३

काठमाडौं। सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश दिएको छ।

न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेलाई छाड्न आदेश दिएको हो।

सरकारको मातहत आएको स्मार्ट टेलिकमको सामान लिलामीको गरेको आरोपमा पाण्डे बुधबार पक्राउ परेका थिए।

ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend