काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक नतिजा अनुसार यो वर्ष बागमती प्रदेशमा सबैभन्दा धेरै विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् ।
बागमतीमा २० हजार ४२९ जनाले यो जीपीए ल्याएका हुन् ।

© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend