logo
  • शुक्रबार, असोज ३० २०८३

एकैपटक १५ सय ९४ पदाधिकारी पदमुक्त हुने, कसरी चल्छ कामकारबाही ?


  • आइतबार, बैशाख २० २०८३

काठमाडौं । सरकारबाट नियुक्ति खारेज भएका कार्यालयमा अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायमबाट कामकारबाही हुने भएको छ ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अध्यादेशमार्फत विगत सरकारका पालामा राजनीतिक नियुक्ति लिएका एक हजार ५९४ जनालाई पदमुक्त गरेपछि सम्बद्ध कार्यालयका वरिष्ठ कर्मचारीलाई कायममुकायमको जिम्मेवारी दिइने भएको हो ।

कानुन मन्त्रालयका सचिव पारास्वर ढुंगानाका अनुसार, कार्यालय वा संस्थाका प्रमुख नभएको अवस्थामा तत्कालका लागि कानुनमा रहेको व्यवस्थाअनुसार हुनेछ । कामुको कानुनी व्यवस्था संस्था वा कार्यालयअनुसार फरकफरक पनि हुनसक्ने सचिव ढुंगानाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend