logo
  • शुक्रबार, असोज ३० २०८३

युवा व्यवसायी पंकजले १४ बुँदे प्रतिबद्धतासहित पश्चिमाञ्चल यातायातको अध्यक्षमा गरे उम्मेद्वारी घोषणा


  • बिहिबार, चैत्र १९ २०८२

बुटवल । युवा व्यवसायी पंकज राईले पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । राईले बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि १४ बुँदे प्रतिबद्धतासहित अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend