logo
  • शुक्रबार, असोज ३० २०८३

राष्ट्रको नाममा सम्बोधन गर्दै बिदा भइन् प्रधानमन्त्री


  • बिहिबार, चैत्र १२ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राति राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । उनले जेनजी आन्दोलनको म्यान्डेटअनुसार ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

निर्वाचन सम्पन्न गर्नका लागि भूमिका खेल्ने सबैलाई उनले आभार व्यक्त गरिन् । उनले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सरकारको नेतृत्वबाट बिदा हुन पाएको भन्दै खुसी व्यक्त गरिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend