logo
  • शुक्रबार, असोज ३० २०८३

तुईन खोला नजिक ढुंगा खस्दा सडक एकतर्फी, सावधानी अपनाउन आग्रह


  • शुक्रबार, फाल्गुन २९ २०८२

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला नजिक माथिबाट ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार ढुंगा झरेपछि केही समय यातायात पूर्ण रूपमा प्रभावित भएको थियो। अहिले भने सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

माथिबाट अझै ढुंगा झरिरहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको सडक डिभिजनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend